punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्डाको नयाँ मूल्य निर्धारण, देशभर घट्यो

Chaupati
safha napa

काठमाडौँ । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गर्दै देशभर मूल्इ घटाएको छ ।

संघको बुधबार बसेको बैठकले बिहीबारदेखि देशघर लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ ।

यस्तै, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ ।

यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो ।


२० वैशाख २०८१, बिहीवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु