punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१६ वर्षीया किशोरी पटक-पटक बलात्कार, वृद्ध पक्राउ

Chaupati
safha napa

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका–३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

फाजुले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


१७ वैशाख २०८१, सोमवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु