punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा आज मतगणना सुरू गर्न सम्भव

Chaupati
safha napa

बझाङ । बझाङ प्रदेशसभा (१) मा आजै मतगणना सुरू गर्न सम्भव नहुने भएको छ ।

साइपालबाट मतपेटिका ल्याउन ढिलाई हुनेभएपछि आजै मतगणना सम्भव नभएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइकेलले जानकारी दिए।

उनका अनुसार साइपालबाट हेलिकोप्टर तयारी अवस्थामा राखिएको भएपनि पानी परेका कारण मौसम अनुकूल नभएको उनले बताए।

भोलिसम्म मौसम खुलेपछि हेलिकप्टरबाट मतपेटिका ल्याएपछि मात्रै गणना सुरू हुने उनले बताए ।


१५ वैशाख २०८१, शनिवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु