३२ असार २०८३, बिहीवार
धनगढी । कैलालीको लम्कीमा एक घर जलेर नष्ट भएको छ।
लम्कीचुहा नगरपालिका–३ बादीबस्तीका २६ वर्षीय पारस बादीको कच्ची घर जलेर नष्ट भएको हो।
शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आइसकेको छैन ।
१५ वैशाख २०८१, शनिवार १७:५६ बजे प्रकाशित
RAMA Bhattarai