punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको एक वडा कार्यालयमा आगजनी

Chaupati
safha napa

कञ्चनपुर, साउन ८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

अज्ञात समूहले बुधबार राति वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको हो

आगलागीबाट कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।


८ साउन २०७७, बिहीवार ०४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु