punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको लम्कीचुहा नगरपालिका अगाडि पनि शंकास्पद वस्तु फेला

Chaupati
safha napa

धनगढी, साउन ६ । कैलालीको लम्कीचुहा नगरपालिका कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ। पू

र्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको कर्यालय अगाडि सडक छेउमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नगरपालिका कार्यालय अगाडी भेटिएको शंकास्पद वस्तु निष्क्रीय पार्न नेपाली सेनाको टोली खटिएको जानकारी दिए।

यसअघि धनगढीमा आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको गेट अगाडि, प्रदेशसभा नजिकै र सामाजिक विकास मन्त्रालय नजिकै बम भेटिएको थियो । जसलाई नेपाली सेनाले डिस्पोज गरिसकेको छ।


६ साउन २०७७, मंगलवार ०३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु