punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका –४ महितुवा टोलका ३६ वर्षीय ज्ञानबहादुर चौधरी हिजो( आइतवार) पक्राउ परेका हुन्। चौधरीलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

चौधरीले छ लाखको बाउन्स चेक दिएको आरोपमा उनी विरुद्ध चेक बाउन्सको ठगि मुद्धा दर्ता भएको थियो। चौधरी सोहि दिनबाटै फरार रहेका थिए। उनलाई अदालतले सोमवार(आज) कारागार चलान गरेको छ।

 


२५ भदौ २०८०, सोमवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु