punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिंहदरबारमा आगो लगाइदिन्छु : बालेन

Chaupati
safha napa

काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् ।

शनिबार बेलुकी सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो धम्की दिएका हुन् ।

उनले लेखेका छन्– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।


१६ भदौ २०८०, शनिवार २२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु