punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा बिरामी मृत्यु प्रकरण : अस्पतालमा सुरक्षा बढाइयो

Chaupati
safha napa

धनगढीको स्वस्तिक अस्पतालमा सुरक्षा बढाइएको छ । बिरामीको मृत्युपछि डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध गर्न थालेपछि अस्पतालमा सुरक्षा बढाइएको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको अप्रेसनको क्रममा मृत्यु भएको थियो । उनको बायाँ किड्नीको अपरेसन गर्दा अत्यधिक रक्तश्रावलेले मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकका आफन्तले सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टरविरुद्ध उजुरीको तयारी गरेका छन् ।


११ भदौ २०८०, सोमवार १३:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु