punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ

Chaupati
safha napa

कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

आइतबार साँझ धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँमा सोही स्थानका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजित थापा लागुऔषधसहित पक्राउ परेका हुन्।

१ ग्राम २४ मिलिग्राम लागुऔषध र ८ वटा लागुऔषध ओपिडल क्याप्सुलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अस्थाई प्रहरी पोष्ट जुगेडाको टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

 


११ भदौ २०८०, सोमवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु