punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तेस्रो विकेटका रूपमा कप्तान रोहित पेभेलियन फर्किए

Chaupati
safha napa

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्वको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रूपमा नेपालका कप्तान रोहित पौडेल आउट भएका हुन् । उनी चार रन बनाउँदै पेभेलियन फर्किए ।

उनको विकेट पाकिस्तानी बलर मुहम्मद वसिमले लिए । रोहित आउट हुँदा नेपालले २४ रन बनाएको थियो ।

 


२९ असार २०८०, शुक्रवार ११:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु