punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री सहयोग

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाले सुरक्षा निकायलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री सहयोग गरेको छ। उपमहानगरले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद्को समयमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको हो।

उपमहानगरले जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल नेपाल न।३४ गण हेडक्वाटर धनगढीलाई विपद्को बेला आवश्यक पर्ने विभिन्न सामग्री हस्तान्तरण गरिएको नगरप्रमुख गोपाल हमालले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई लाइफ ज्याकेट २०/२० थान, हेलमेट २०/२० थान, गमबुट १५/१५ जोर, स्टेक्चर १५/१५ वटा, हेन्ड माईक १/१ वटा र फलामको बाल्टी १५/१५ थान हस्तान्तरण गरिएको


१५ असार २०८०, शुक्रवार १४:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु