punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य सामान्य बढ्दा चाँदी स्थिर

Chaupati
safha napa

साताको चौथो दिन सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्य स्थिर रहेको छ।

बुधबार सुनको मूल्यमा २ सय रुपैयाँ वृद्धि हुँदा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँ कामय हुँदा तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ।

यस्तै चाँदी भने १ हजार ४२० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत जेठ १९ गते सुन अहिलेसम्मै महंगो भएको थियो। उक्त दिन सुनको मूल्य १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

 


२४ जेठ २०८०, बुधवार १२:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु