punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमको प्रि-बजेट छलफल काठमाडौँमा

Chaupati
safha napa

सुदूरपश्चिमका मुख्यमन्त्रीसहित र यहाँका प्रतिनिधि सभा सदस्यबीच प्रि बजेट छलफल भएको छ । मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरुबीच आज मंगलबार काठमाडौँमा प्रि बजेट छलफल भएको हो । आर्थिक मामिला मन्त्रालय धनगढीको आयोजनामा छलफल भएको छ ।

मुख्यमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार यहाँको बजेट, विकास योजनाको समीक्षासहित आगामी बजेट र योजनाबारे छलफल गरिएको हो ।


२ जेठ २०८०, मंगलवार १४:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु