punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप लामिछानेविरुद्धको मुद्दा किन रोकियो

Chaupati
safha napa

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आजको लागि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा विचाराधिन अवस्थामा रहेको लामिछानेविरुद्ध बलात्कारको मुद्दा अदालतबाटै स्थगितको सूचीमा परेको हो ।

गोलाप्रथाबाट पेशी व्यवस्थापन गर्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेपछि सन्दीपको मुद्दा आजको लागि स्थगित भएको हो । २२ पटकसम्म पेशीमा चढेको सो मुद्दा ८ पटकसम्म स्थगित सूचीमा परेको छ । हालसम्म १४ पटक विभिन्न १४ पटक आदेश भएको थियो ।

 


२४ वैशाख २०८०, आइतवार १४:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु