punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा हायस र बस आपसमा ठोक्किदा ११ जना घाइते

Chaupati
safha napa

कञ्चनपुरमा हायस र बस एक आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् । जिल्लाको कृष्णपुरनगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन् ।

बुधबार भएको दुर्घटनामा ११ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।


२० वैशाख २०८०, बुधवार १९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु