punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सेयर बजार बन्द हुने

Chaupati
safha napa

सेयर बजार काराेबार  आज (सोमबार) बन्द हुने भएको छ ।आज सोमबार वैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ ।


१८ वैशाख २०८०, सोमवार ११:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु