punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा नालामा डुबेर एक युवतीको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा नालामा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका १० विकासवस्तीमा रहेको नालामा डुबेर स्थानीय २८ वर्षीय तारा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

आज बिहान घर नजिकैको लमैया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले जानकारी दिए । नाला तरेर घाँस काट्न जाने क्रममा विष्टको डुबेर मृत्यु भएको उनले बताए ।


१४ वैशाख २०८०, बिहीवार १५:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु