punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा नेकपा एसको महिला संघ गठन,अध्यक्षमा पाल

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल महिला संघ,दार्चुलाको अध्यक्षमा धनुषा पाल चयन भएकी छन् ।

केन्द्रीय कमिटी सदस्य रुक्मती जागरीको अध्यक्षतामा बसेको बैठकले उनको नेतृत्वमा १३ सदस्यीय कमिटी गठन गरेको हो । उपाध्यक्षमा कलावती पार्की,सचिवमा वसन्ती ठगुन्न, सहसचिवमा ईश्वरी ऐरी र कोषाध्यक्षमा बिन्दु अवस्थी रहेका छन् ।

समाजवादीको संगठन सुदृढीकरण अभियानअन्तर्गत दार्चुला जिल्लामा पार्टी र जनसङ्गठनसम्बन्धी विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको केन्द्रीय कमिटी सदस्य जागरीले बताइन् ।

त्यस्तै,सदस्यता नवीकरण,विस्तार,गठन, पुनःगठन गर्ने कामहरु पनि भइरहेको उनले जानकारी दिइन् ।


२४ चैत २०७९, शुक्रवार २०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु