punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भोली कैलालीमा पत्रकारहरूको निःशुल्क आँखा जाँच

Chaupati
safha napa

नेपाल पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा कैलालीका पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिने भएको छ ।
नेपाल नेत्र ज्योति सङ्घ कैलाली, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश र पत्रकार महासङ्घ कैलालीको संयुक्त आयोजनामा पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिने भएको हो ।
भोली ९ बजेदेखि धनगढी स्थित आँखा उपचार केन्द्र बुद्ध नगर मन्दिरमा आँखा जाँच गरिने पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले जानकारी दिए ।

त्यस अघि पत्रकार महासंघले ६८ औँ स्थापना दिवसको अवसरमा ८ बजे धनगढी बसपार्कबाट ¥यालि समेत आयोजना गरेको छ । ४५ औँ नेत्र ज्योति दिवसको अवसर समेत पारेर गेटा आँखा अस्पतालको व्यवस्थापनमा भोली पत्रकारहरूको निःशुल्क आँखा जाँच गरिन लागिएको हो ।


१२ चैत २०७९, आइतवार १७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु