punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागु औषधसहित तीन जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ जाईँ जाने भित्री बाटोमा से २ प ५५१३ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने टेक गौतम, सोही ठाउँ बस्ने कृष्ण राना र बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने प्रदीप चौधरीलाई पक्राउ गरिएको छ ।

प्रहरीले उनीहरूको साथबाट ३ दशमलव ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।


१२ चैत २०७९, आइतवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु