punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण

Chaupati
safha napa

धनगढी, असार २८ । सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार कैलालीको मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका र दार्चुलाको नौगाढ गाउँपालिकाका १–१ जना गरी थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमित हुनेमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष र दार्चुलाको नौगाढ गाउँपालिका ७ का २८ वर्षीय पुरुष रहेका छन्।

सूचना अधिकारी श्रेष्ठकाअनसार सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा २ सय ६३ जनाको परीक्षण गरिएको थियो ।


२८ असार २०७७, आइतवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु