३२ असार २०८३, बिहीवार
काठमाडौँ । उपराष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान कार्यक्रम सकिएको छ । आज (शुक्रबार ) बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।
निर्वाचनमा जम्मा ८२९सांसदले मतदान गरेका छन् । संघतर्फका ३११ र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका हुन् ।
३ चैत २०७९, शुक्रवार १५:२८ बजे प्रकाशित
RAMA Bhattarai