punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा ७० जना कोरोना संक्रमित थपिए, ४३१ जना डिस्चार्ज

Chaupati
safha napa

काठमाडौं, असार २७ । नेपालमा आज थपि ७० जना कोरोनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डिस्चार्ज हुनेको संख्या बढ्दै गइरहेको छ । मन्त्रालयकाअनुसार आज ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् ।


२७ असार २०७७, शनिवार १०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु