punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

Chaupati
safha napa

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका एक(दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


२६ फागुन २०७९, शुक्रवार ०६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु