punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पल शाहको सुनुवाइ सकियो, आदेश लेख्दै न्यायाधीश

Chaupati
safha napa

उच्च अदालत पोखरामा कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ ।

उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासमा भएको हो ।

आजै आदेश आउन सक्ने सम्भावना रहेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।


१४ फागुन २०७९, आइतवार १७:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु