punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा पनि सुरु भयो एमालेको ‘मिसन ग्रासरुट’ अभियान

Chaupati
safha napa

नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान बैतडीमा पनि प्रारम्भ भएको छ । आज एक कार्यक्रमका बिच ‘मिसन ग्रासरुट’ बैतडीमा सुरु गरिएको हो । पार्टी सुदृढीकरण तथा बिस्तार गर्ने उद्देश्यले देशै भरी यो कार्यक्रम सुरु गरिएको छ ।

बैतडीमा जिल्ला अध्यक्ष सुरेन्द्र पाल को अध्यक्षता सुरु भएको कार्यक्रममा पूर्व मन्त्री एमाले केन्द्रीय सदस्य पठान सिंह बोहरा प्रमुख अतिथि रहेका थिए ।

एमाले नेता लिलाधर भट्ट, नर बहादुर धामी, अफिलाल अ‍ोखेडा, सन्तोष शर्मा थापा लगायत केन्द्रीय प्रतिनिधिहरूको उपस्थितिमा बैतडीमा अभियान सुरु गरिएको हो । अभियानले पार्टी सुदृढीकरण तथा बिस्तार गर्ने अपेक्षा गरिएको छ ।

No description available.


१४ फागुन २०७९, आइतवार १७:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु