punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्दमा आज सार्वजनिक बिदा

Chaupati
safha napa

 

शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकले आज सार्वजनिक बिदा दिइएको छ। नगरप्रमुखस्तरीय निर्णयबाट शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, गैर सरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।

शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा विविध कार्यक्रमका साथ आज शहीद दिवस मनाइँदैछ।

 


१६ माघ २०७९, सोमवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु