punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

Chaupati
safha napa

आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जानकारी दिएको छ ।

 


११ माघ २०७९, बुधवार १०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु