punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

Chaupati
safha napa

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

आइतबार सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार पनि चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


८ माघ २०७९, आइतवार ११:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु