punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दिदीसँग खोलामा नुहाउन गएकी बालिका फर्किनन्

Chaupati
safha napa

काठमाडौं, असार २१ । दिदीसँग खोलामा नुहाउन गएकी बालिकालाई खोलाले बगाएको छ । मोरङको कटहरी गाउँपालिका–७ मा जुडी खोलाले प्रधुम्न सरदारकी ६ वर्षीया छोरी दीक्षाकुमारीलाई खोलाले बगाएको हो ।

पौडी खेल्ने क्रममा खोलाले बगाएर वेपत्ता बनाएपछि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले खोजी थालेका थिए । बालिकाको शव घटनास्थलभन्दा लगभग तीन किलोमिटर तल भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।


२१ असार २०७७, आइतवार १३:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु