punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा फुटको नजिक : को नेता कसको पक्षमा ? यस्तो छ सूची

Chaupati
safha napa

काठमाडौं, असार २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेटको नजिक पुगेको छ । पाटी पुट्नबाट जोगाउन नेता कार्यकर्ताहरु भने लागिरहेका छन् । तर, शीर्ष नेताहरुबीचको असमझदारीले पार्टी फुटको नजिक फुटेको आभाष भएको छ ।

प्रधानमन्त्रीले नै पार्टी फुटको नजिक पुगिसकेकाले कस्को कित्तामा लाग्ने भनेर मन्त्रीहरुलाई भनिसकेका छन् । दुई अध्यक्ष आ–आफ्नो पक्षका नेताहरुसंग भेटघाटमा व्यस्त छन् । दुवै अध्यक्ष नयाँ रणनीति बनाइरहेका छन् ।

ओलीले कुनै हालतमा राजीनामा नदिने निश्चित भएपछि प्रचण्ड समूह पार्टीले निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने तयारीमा पुगेको बुझिएको छ । पार्टी फुटकै नजिक पुगे को नेता कस्को पक्षमा लाग्न सक्छन् भन्ने चासोको विषय बनेको छ ।

स्थायी कमिटीको कुल ४५ सदस्यमध्ये ३० जना प्रचण्ड, माधव, झलनाथ र बामदेव समूहका छन् भने १३ जना ओली पक्षमा छन् । दुई जना तटस्थ रहेका देखिन्छन् । मन्त्रीहरुमा पनि अधिकांश ओली पक्षका देखिएका छन् ।

स्थायी कमिटी

ओली पक्ष
१. केपी शर्मा ओली, अध्यक्ष
२. इश्वर पोखरेल, सचिवालय सदस्य
३. विष्णु पौडेल, महासचिव
४. सुवास नेम्वाङ
५. प्रदीप ज्ञवाली
६. पृथ्वी सुब्बा गुरुङ
७. शंकर पोखरेल
८. किरण गुरुङ
९. सत्यनारायण मण्डल
१०. छविलाल विश्वकर्मा
११. विष्णु रिमाल
१२. रघुवीर महासेठ
१३. लेखराज भट्ट

प्रचण्ड पक्ष
१. पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. माधवकुमार नेपाल, वरिष्ठ नेता
४. बामदेव गौतम, उपाध्यक्ष
५. नारायणकाजी श्रेष्ठ
६. रामबहादुर थापा बादल
७. भीम रावल
८. अष्टलक्ष्मी शाक्य
९. युवराज ज्ञवाली
१०. धनश्याम भुसाल
११. भीम आचार्य
१२. गोकर्ण बिष्ट
१३. सुरेन्द्र पाण्डे
१४. मुकुन्द न्यौपाने
१५. रघुजी पन्त
१६. वेदुराम भुसाल
१७. देव गुरुङ
१८. टोपबहादुर रायमाझी
१९. गिरिराजमणि पोखरेल
२०. हरिबोल गजुरेल
२१. वर्षमान पुन
२२. शक्ति बस्नेत
२३. जर्नादन शर्मा
२४. पम्फा भुसाल
२५. मात्रिका यादव
२६. गणेश शाह
२७. देवेन्द्र पौडेल
२८. चक्रपाणि खनाल
२९. लिलामणि पोखरेल
३०. मणि थापा

आमन्त्रित सदस्यहरु
१.अमिक शेरचन
२. अमृतकुमार बोहरा
३. केशव बडाल
४. सोमनाथ प्यासी
५. डा. पुष्प कँडेल
६. पेशल खतिवडा

तटस्थ
१. योगेश भट्टराई
२. अग्निप्रसाद सापकोटा, सभामुख


२१ असार २०७७, आइतवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु