punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका चार क्रसर उद्योग सञ्चालनमा प्रशासनको रोक

Chaupati
safha napa

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले कैलालीका चार क्रसर उद्योग सञ्चालनमा प्रशासनको रोक लगाएको छ ।

अनुमति नलिएका, कागजपत्र नभएका र अनुमति पाएको भन्दा अन्य प्रशोधन गरिरहेका चार क्रसर उद्योगलाई सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको गोदावरी नगरपालिकामा सञ्चालित श्रीपुर विल्डर्स प्रा।ली धनगढी उपमहानगरपालिकाको उच्चाकोटी आरएससी एन्ड ईन्जिनियर्स प्रा।ली। बेहडाबाबा प्रशोधन उद्योग र गोदावरीको शिव शक्ति बालुवा प्रशोधन उद्योगलाई तत्कालका लागि रोक लगाउन पत्राचार गरिएको छ ।

 


२८ पुस २०७९, बिहीवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु