punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

Chaupati
safha napa

दार्चुलामा ट्रयाक्टर हुँदा चालकको मृत्यु भएको छ ।

ब्यास गाउँपालिका–५ को धौलाकोटमा म १ त १११८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लोकेन्द्र सिलवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ट्रयाक्टर चालक हुन् । दुर्घटना शुक्रबार राति साढे ११ बजेतिर भएको थियो । ट्रयाक्टर सडकबाट एक सय मिटर तल खसेकोे प्रहरीले जनाएको छ ।


२३ पुस २०७९, शनिवार १७:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु