punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला समन्वय समिति कैलालीका प्रमुख कलेलको निधन

Chaupati
safha napa

जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएको छ ।

मृगौला रोगबाट पीडित प्रमुख कलेलको उपचारका क्रममा शनिबार काठमाडौँमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि कलेल दुई साता अघि उपचारका लागि काठमाण्डौं गएका थिए ।

उनको शनिबार दिउँसो १ बजे उपचारकै क्रममा बिर अस्पतालमा निधन भएको हो ।


२३ पुस २०७९, शनिवार १७:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु