punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा सरकार गठनको लागि प्रदेश प्रमुख समय तोक्ने मुडमा

Chaupati
safha napa

सुदूरपश्चिममा प्रदेश सरकार गठनका लागि आह्वान गर्ने तयारी गरिएको छ । आज दाबीका लागि पेश गर्ने तयारी गरिएको थियो । दलको नेताहरूको आग्रह पछि भोली बिहान १० बजे पत्रकार सम्मेलन गरि मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिने प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश प्रमुख जोशीले सरकार गठनका लागि आह्वान गर्ने विषयमा छलफलका लागि मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायलाई बोलाइएको जानकारी दिए ।


१९ पुस २०७९, मंगलवार १४:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु