punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको प्रतिनिधिसभाको प्रमुख सचेतकमा लेखक मनोनित

Chaupati
safha napa

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेश लेखकलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनित गरेका छन् ।

देउवाले संसदीय दलको विधानको धारा १३ उपधारा १ अनुसार प्रतिनिधिसभा सदस्य लेखकलाई मुख्य सचेतकमा मनोनित गरेका हुन् ।

लेखक प्रतिनिधिसभामा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए । उनी देउवानिकट नेता हुन् ।


१९ पुस २०७९, मंगलवार १३:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु