punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीबाट लागु औषध सहित १ जना पक्राउ

Chaupati
safha napa

कैलालीबाट लागु औषध सहित १ जना पक्राउ परेका छन्। टीकापुरबाट लागु औषध खैरो हिरोइन सहित १ जना पक्राउ परेका हुन्। टीकापुर नगरपालिका–८ मा रहेको प्रहरी चौकी कालाकुण्डाबाट खटिएको गस्ती टोलीले भारतबाट नेपाल आउँदै गरेका लम्कीचुहा नगरपालिका–२ मोतीपुरका २५ वर्षीय रेनिस डाँगीलाई लागु औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो।

सु.प.प्र. ०१००९ प ३५२९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका डाँगीको साथबाट ८ ग्राम ९१० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


१४ पुस २०७९, बिहीवार १२:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु