punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

Chaupati
safha napa

कैलालीको गौरीगंगा नगरपालिका ५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

हिजो बेलुकी पौने ८ बजे फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगंगा नगरपालिका ४ का २२ वर्षीय गणेश चौधरीलाई बिचको टायरले च्यापेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।


१४ पुस २०७९, बिहीवार १२:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु