punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना पुष्टि भएपछि युवकले गरे क्वारेन्टाइनमै आत्महत्या

Chaupati
safha napa

बझाङ, असार १९ । बझाङको खप्तड छान्ना गाउँपालिकामा एक युवकले आफूलाई कोरोना पुष्टि भएपछि आत्महत्या गरेका छन् । गाउँपालिकाको वडा नम्वर ७ मा रहेको लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका सोही ठाउँका एक १८ वर्षीय युवकले शुक्रवार आत्महत्या गरेका हुन्।

जेठ १९ गते भारत वाट आएका उनी क्यारेन्टाइममा बस्दै आएका थिए। त्यहाँ रहेका २५ जना मध्य कोरोना चेकजाँच गर्दा ५ जनाको आरडिटी रिपोट पोजेटिभ आएपछि पिसीआर गर्दा रावतको मात्र पोजेटिभ देीखएको थियो। गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरना पुष्टि भएपछि उनलाई एक्लै राखिएको थियो ।


१९ असार २०७७, शुक्रवार १४:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु