३२ असार २०८३, बिहीवार
सुदूरपश्चिम महोत्सवको अवधि तीन दिन थपिएको छ। मङ्सिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थपीएको हो।
सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ।
१ पुस २०७९, शुक्रवार १४:४९ बजे प्रकाशित
RAMA Bhattarai