punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्दै निर्वाचन आयोग, ११० मा को – को हुँदैछन् निर्वाचित?

Chaupati
safha napa

निर्वाचन आयोगले बुधवार समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा गर्दैछ। आयोगले परिणाम घोषणाका लागि दिउँसो १:३० बजे पत्रकार सम्मेलन गर्न लागेको हो।

प्रतिनिधि सभातर्फ सात वटै दलको समानुपातिक सूची समावेशी भए पनि प्रदेशमा भने केही गडबडी देखिएपछि मतपरिणाम सार्वजनिकमा केही ढिलाई भएको हो। प्रदेशतर्फ समावेशी सिद्धान्तअनुसार सूची नमिलेपछि आयोगले सोमवार एमालेलाई सच्याउन आग्रह गरेको थियो। एमालेले मंगलवार नाम सच्चाएर पेश गरेसँगै मतपरिणाम सार्वजनिक गर्न लागिएको निर्वाचन आयोग समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले थ्रेस होल्ड कटाउँदै ५ सिट पाएको छ।

एमालेको को – को ?

१ देवी प्रसाद भट्टचन

२ हेम राज राई

३ कालुराम राई

४ नैनकला थापा मगर

५ सूर्य कुमारी श्रेष्ठ

६ उर्मीला थेबे

७ ईश्वरी घर्ती

८ रणकुमारी बलमपाटी मगर

९ शान्ति श्रेष्ठ

१० सरस्वती सुब्बा

११ रघु जी पन्त

१२ एक नाथ ढकाल

१३ दयाल बहादुर शाही

१४ मेनुका कुमारी पोखरले

१५ सरिता भुसाल

१६ शोभा ज्ञवाली

१७ बिजुला रायमाझी

१८ निर्मला कोइराला

१९ सम्झना थपलिया

२० दीपा शर्मा

२१ सुनिता बराल

२२ आस्मा चौधरी

२३ शान्ती चौधरी

२४ ईश्वर बहादुर रिजाल

२५ प्रभु हजार पासवान

२६ चन्द्र बहादुर विश्वकर्मा

२७ रुकमणि राणा बराइली

२८ हर्क माया विश्वकर्मा

२९ गंगा प्रसाद यादव

३० अमृत राजवंशी

३१ बिना देवी

३२ अमृता देवि अग्रहरी

३३ प्रतिक्षा तिवारी

३४ सराज अहमद फारखी

नेपाली कांग्रेसबाट को ( कोरु

१ सरस्वती बजिमय

२ लिलादेवी बोखिम

३ सीताकुमारी राना

४ सुशीला थिङ

५ सपना राजभण्डारी

६ माया राई

७ कुसुम थापामगर

८ मनोरमा सेरचन

९ अञ्जनी श्रेष्ठ

१० अम्बिका बस्नेत

११ सरिता प्रसाईं

१२ आरजु राणा देउवा

१३ ईश्वरी न्यौपाने

१४ प्रतिमा गौतम

१५ मञ्जु खाँण

१६ रमा कोइराला पौडेल

१७ कान्तिका सेजुवाल

१८ मैना रावल कार्की

१९ नागिना यादव

२० मुक्ता कुमारी यादव

२१ चन्दा चौधरी

२२ संगिता मण्डल

२३ शान्ति विक

२४ रुपा विक

२५ सीता मिजार

२६ आशा विक

२७ कल्पना चौधरी

२८ विना कुमारी थनेत

२९ जावेदा खातुन जागा

३० जीवन परियार

३१ विमलेन्द्र निधि

३२ प्रकाशशरण महत

माओवादी को – को ?

१ दुर्गा राई

२ मिना तामाङ

३ उर्मिला चौधरी

४ छिरिङ ल्यामु लामा तामाङ

५ हितराज पाण्डे

६ ज्ञानु बस्नेत सुबेदी

७ बिमला सुवेदी

८ नारायणी शर्मा

९ रुपा सोसी चौधरी

१० रुणेन्द्र बराली

११ सुशिला श्रीपाली ठकुरी

१२ मिना यादव

१३ उमरावती देवी यादव

१४ कल्पना मियाँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट को ( कोरु

१ डा.ढाकाकुमार श्रेष्ठ

२ डोलप्रसाद अर्याल

३ असिम साह

४ मनिष झा

५ इन्दिरा राना मगर

६ सुमना श्रेष्ठ

७ अशोककुमार चौधरी

८ तपेश्वर यादव

९ डा चन्दा कार्की

१० निशा डाँगी

११ सन्तोष परियार

१२ कल्पना रोक्का

१३ विनिता कठायत

राप्रपाबाट को – को ?

१ पशुपतिशमशेर जबरा

२ बुद्धिमान तामाङ

३ रोशन कार्की

४ गीता बस्नेत

५ बिना लामा

६ बिना जयसवाल

७ अनिशा नेपाली

जसपाबाट को – को ?

१ प्रकाश अधिकारी

२ सुशीला श्रेष्ठ

३ रेखा यादव

४ रञ्जु ठाकुर

५ सहनाज रहमान ।

जनमत पार्टीबाट को – को ?

१ अनितादेवी साह

२ सोनु मुर्मु

३ विनिताकुमारी सिंह

४ गोमा सापकोटा

५ अब्दुल खान


२८ मंसिर २०७९, बुधवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु