punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सवमा आज गायक प्रकाश सपुत र गायिका टिका प्रसाई लगायतको प्रस्तुति

Chaupati
safha napa

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी सुदूरपश्चिम महोत्सव २०७९ मा आज बुधवार चर्चित गायक प्रकाश सपुत र गायिका टिका प्रसाई आउँदै छन् ।

महोत्सवको सातौँ दिन उनीहरुको प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए ।

 


२८ मंसिर २०७९, बुधवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु