punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सवमा आज मंगलबार सुगम पोखरेलसहितको प्रस्तुति

Chaupati
safha napa

सुदूरपश्चिम महोत्सवको मंगलबार छैठौँ दिन हो। मंसिर २२ गतेबाट सुरु भएको महोत्सवमा विभिन्न कलाकारहरुले प्रस्तुति प्रस्तुत गर्दै आएका छन्। मंगलबार (आज) गायक सुगम पोखरेल, राजु कुस्मी र अन्जु कुस्मीको प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले बताएका छन्।

उनका अनुसार आज राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ। यस्तै मङ्सिर २८ गते गायक प्रकाश सपुत र रेखा जोशी आउने छन्। मङ्सिर २२ देखि सुरु भएको महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ।


२७ मंसिर २०७९, मंगलवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु