सुदूरपश्चिम महोत्सव आज दोस्रो दिन कुन -कुन कलाकार आउँदै

सुदूरपश्चिम महोत्सवको आज दोस्रो दिन रहेको छ । महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ ।

आज लोक दोहरी गायक रामजी खाँड, मन्जु पौडेल र बादल थापाको प्रस्तुती रहने कैलाली उद्योग बाणिज्य संघका सदस्य मिलन कुँवरले बताए ।

मंसिर २२ देखि सुरु भएको महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।


२३ मंसिर २०७९, शुक्रवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु