punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लगातार बढ्दै सुन चाँदीको भाउ

Chaupati
safha napa

सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घको अनुसार अस्ति शुक्रवार तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज फेरि ५०० सय रुपैयाँले बढेको छ ।

त्यसै गरी आज सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । र चाँदीको भाउ पनि२५ रुपैयाले बढेर आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

 


१८ मंसिर २०७९, आइतवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु