punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङ प्रदेश १ कांग्रेसका सिंह विजयी 

Chaupati
safha napa
बझाङ प्रदेशसभा १ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतले पराजित गर्दै सिंह विजयी भएका हुन् ।
सिंहले १७ हजार ११२ मत प्राप्त गर्दा ओखेडाले १३ हजार ३३६ मत प्राप्त गरेका थिए । राप्रपा नेपालका कर्णबहादुर खड्का ४२६ र राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरे ।

७ मंसिर २०७९, बुधवार २०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु