punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली ४ मा लेखराज भट्टलाई हराउँदै वीरबहादुर बलायर विजयी

Chaupati
safha napa

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीर बहादुर बलायर विजयी भएका छन् ।

नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतलेपछि पार्दै बलायर विजयी भएका हुन् ।

बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाएका छन् ।


७ मंसिर २०७९, बुधवार २२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु