punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उम्मेदवार नारदमुनी रानाले गरे मतदान

Chaupati
safha napa

 

नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर -५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्।

उनले आज बिहान धनगढी  उपमहानगरपालिकास्थित वडा नम्बर- ८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रमा पुगेर पहिलो मत खसालेका हुन्।

 

 


४ मंसिर २०७९, आइतवार १०:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु