punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा भूकम्पको धक्का

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । ८: १२ बजे सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको हो ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली, कञ्चनपुर लगायत जिल्लामा धक्का महसुस भएको छ ।


२६ कात्तिक २०७९, शनिवार २०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु